कुशे औंसीमा कविता प्रतियोगिता : निकिशा बनिन प्रथम

कनकाई, १७ भदौ । कुशे औंसीको अवसरमा झापाको कनकाई नगरपालिका–८ मा कविता प्रतियोगिता आयोजना गरिएको छ । माउन्ट अन्नपू‌र्ण बाल क्लबको आयोजना कविता प्रतियोगिता भएको हो । उक्त प्रतियोगितामा निकिशा निरौला प्रथम, अङ्किता बस्नेत द्वितीय र सलिना उप्रेती तृतीय भएका छन् । बाल क्लबका अध्यक्ष जेनिश दाहाल र सचिव‌ प्रतीक्षा मैनालीद्वारा कुशे औंसीको अवसरमा कविता [...] The post कुशे औंसीमा कविता प्रतियोगिता : निकिशा बनिन प्रथम appeared first on Jhapa Online.

Sep 2, 2024 - 15:50
 0
कुशे औंसीमा कविता प्रतियोगिता : निकिशा बनिन प्रथम

कनकाई, १७ भदौ । कुशे औंसीको अवसरमा झापाको कनकाई नगरपालिका–८ मा कविता प्रतियोगिता आयोजना गरिएको छ ।

माउन्ट अन्नपू‌र्ण बाल क्लबको आयोजना कविता प्रतियोगिता भएको हो । उक्त प्रतियोगितामा निकिशा निरौला प्रथम, अङ्किता बस्नेत द्वितीय र सलिना उप्रेती तृतीय भएका छन् ।

बाल क्लबका अध्यक्ष जेनिश दाहाल र सचिव‌ प्रतीक्षा मैनालीद्वारा कुशे औंसीको अवसरमा कविता प्रतियोगिता आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता करुणा चौलागाईंले गरेकी थिइन् भने प्रमुख अतिथि हसिना अधिकारी रहेका थिए । प्रतियोगितामा बीपी पोख्रेल, लक्ष्मी खनाल र विनोद न्यौपाने निर्णयकको भूमिका निर्वाह गरेका थिए ।

The post कुशे औंसीमा कविता प्रतियोगिता : निकिशा बनिन प्रथम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register