देउवा भन्छन्- एमालेसँग कुनै मतभेद छैन

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ दल नेकपा (एमाले) सँग कुनै मतभेद नरहेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमोल मिलेका हुन्” उनले भने, “कुनै मतभेद छैन ।”

Sep 4, 2024 - 11:05
 0
देउवा भन्छन्- एमालेसँग कुनै मतभेद छैन

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ दल नेकपा (एमाले) सँग कुनै मतभेद नरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमोल मिलेका हुन्” उनले भने, “कुनै मतभेद छैन ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register