सफ्टवेयर लाइसेन्स नवीकरण गर्ने सामान्य ज्ञान नहुँदा १ सातादेखि विभिन्न मन्त्रालयका साइट डाउन

काठमाडौं । नेपाल सरकारका आधा दर्जनभन्दा धेरै मन्त्रालयका वेबसाइट डाउन भएका छन् । जरुरी लाइसेन्सको मिति समाप्त हुँदा एक सातादेखि महत्वपूर्ण सरकारी निकायका वेबसाइट बन्द भएका हुन् ।  जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयदेखि, रक्षा मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय रहेका छन् । त्यस्तै वन तथा वातावरण मन्त्रालयको वेबसाइट पनि चलेको छैन ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र पराराष्ट्र मन्त्रालयको वेबसाइटमा पनि समस्या आएको छ भने महिला,बालबालि...

Sep 4, 2024 - 14:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register