पलेशाले पाउने पुरस्कारमा कर छुट गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । पारालिम्पिक्स  पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पाउने पुरस्कारवापतको  ६५ लाख रुपैयाँमा कर छुट हुने भएको छ । बुधबार साँझ पलेशासँग भएको भेटपछि प्रधानमन्त्री ओलीले पलेशालाई सरकारले दिने पुरस्कारमा लाग्ने कर छुट दिने घोषणा गरेका हुन् । बुधबार स्वदेश फर्किएकी पलेशाले साँझ प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् । उनले फ्रान्सको पेरिसमा गत शनिबार  पारालिम्पिक्सको के […]

Sep 4, 2024 - 16:57
 0
पलेशाले पाउने पुरस्कारमा कर छुट गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । पारालिम्पिक्स  पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पाउने पुरस्कारवापतको  ६५ लाख रुपैयाँमा कर छुट हुने भएको छ ।

बुधबार साँझ पलेशासँग भएको भेटपछि प्रधानमन्त्री ओलीले पलेशालाई सरकारले दिने पुरस्कारमा लाग्ने कर छुट दिने घोषणा गरेका हुन् ।

बुधबार स्वदेश फर्किएकी पलेशाले साँझ प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् ।

उनले फ्रान्सको पेरिसमा गत शनिबार  पारालिम्पिक्सको के ४४ क्याटेगोरी ५७ केजीमा कांस्य जितेकी थिइन् ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register