मुखभित्र कोब्रा सर्प राखेर स्टन्टको भिडिओ बनाउन खोज्दा एक युवकको ज्यान गयो

काठमाडौं । कोब्रा सर्पलाई मुखभित्र राखेर स्टन्ट गर्ने क्रममा भारतमा एक व्यक्तिको मृत्यु भएको छ । तेलंगानाको कामारेड्डी जिल्लामा कोब्रालाई मुखभित्र राखेर स्टन्टको भिडिओ बनाउन खोज्दा ती युवकको उक्त सर्पको टोकाइले मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा शिवा राजलु नामका २० वर्षीय युवक रहेका छन् । सामाजिक सञ्जालमा बाहिरिएको भिडिओमा शिवा राजलुलाई सडकको बीचमा उभिएर कोब्रालाई मुखभित्र राख्दै गरेको देख्न सकिन्छ । उनले क्यामेरातर्फ हात जोडेर हेरेको अवस्थामा सर्प मुखबाट निस्कन प्रयास गर्छ । भिडिओको उनले सर्पको टाउक...

Sep 7, 2024 - 06:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register