दुर्घटना एक जनाको मृत्यु

विराटनगर, ३१ भदौ । मोरङको विराटनगर महानगरपालिका–१४ स्थितमा सवारी दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । हिजो राति साढे १० बजे कोशी लोकमार्गमा प्रदेश १–०२–०४४ प ८०८५ नम्बरको मोटरसाइल सडक साइडमा रहेको ग्ए घट ए द्दडढज्ञ नम्बरको ट्रकमा ठक्कर लाग्दा घाइते भएका मोटरसाइकल चालक विराटनगर–१५ का १८ वर्षीय राजिव मण्डल र [...] The post दुर्घटना एक जनाको मृत्यु appeared first on Jhapa Online.

Sep 16, 2024 - 06:13
 0
दुर्घटना एक जनाको मृत्यु

विराटनगर, ३१ भदौ । मोरङको विराटनगर महानगरपालिका–१४ स्थितमा सवारी दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ ।

हिजो राति साढे १० बजे कोशी लोकमार्गमा प्रदेश १–०२–०४४ प ८०८५ नम्बरको मोटरसाइल सडक साइडमा रहेको ग्ए घट ए द्दडढज्ञ नम्बरको ट्रकमा ठक्कर लाग्दा घाइते भएका मोटरसाइकल चालक विराटनगर–१५ का १८ वर्षीय राजिव मण्डल र मोटरसाइकल पछाडि सवार रहेका विराटनगर–१० का २५ वर्षीय कृष्ण मण्डलाई घाइते भएका थिए ।

उनीहरुलाई उपचारका लागि बिराट नर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा कृष्ण मण्डलको मृत्यु भएको हो । उक्त ट्रक र चालक भारत उत्तर प्रदेशका मक्सुद आलमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

The post दुर्घटना एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register