रामकुमारीलक्षित माधवको टिप्पणी- आफू चुनावमा नजितेपछि निराशा पैदा नगर्नुस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता-कार्यकर्तालाई पार्टीका प्रति निराशा पैदा नगर्न सुझाव दिएका छन् । शुक्रबार काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “आफू चुनावमा नजितेपछि असन्तोष पोख्दै हिँड्नु गलत हो । धेरैपटक छुट दिइयो, अब छुट दिन सकिँदैन । […]

Sep 20, 2024 - 10:01
 0
रामकुमारीलक्षित माधवको टिप्पणी- आफू चुनावमा नजितेपछि निराशा पैदा नगर्नुस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता-कार्यकर्तालाई पार्टीका प्रति निराशा पैदा नगर्न सुझाव दिएका छन् ।

शुक्रबार काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “आफू चुनावमा नजितेपछि असन्तोष पोख्दै हिँड्नु गलत हो । धेरैपटक छुट दिइयो, अब छुट दिन सकिँदैन । पार्टी-पङ्क्तिमा निराशा पैदा नगर्नुस् । पार्टीप्रतिका जनताको विश्वासलाई कमजोर बनाउने काम नगरौँ । जे पायो त्यही नलेख्नुस् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register