फराकिलो बन्दै न्युरोडको फुटपाथ… (फोटो-कथा)
काठमाडौँ । न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ । पटक पटकको विवाद पछि अहिले भने काठमाडौँ महानगरपालिका वडा नं. २४ को फुटपाथ विस्तार कार्य अन्तिम चरणमा पुगेको हो । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै महानगरले फुटपाथ विस्तार गर्न […]
काठमाडौँ । न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ । पटक पटकको विवाद पछि अहिले भने काठमाडौँ महानगरपालिका वडा नं. २४ को फुटपाथ विस्तार कार्य अन्तिम चरणमा पुगेको हो ।
What's Your Reaction?