दुर्गा प्रसाईंको समर्थनमा प्रदर्शन गर्ने ७ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नागरिक बचाउ अभियान लुम्बिनी प्रदेशको आयोजनामा गरिएको विरध प्रदर्शनका क्रममा उनीहरुलाई मिलनचोकबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । चक्काजाम गर्ने तयारीमा रहेका प्रदर्शनकारीलाई प्रहरीले चक्काजाम गर्नुभन्दा अगाडि नै नियन्त्रण लिएको हो […]

Sep 23, 2024 - 14:33
 0
दुर्गा प्रसाईंको समर्थनमा प्रदर्शन गर्ने ७ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नागरिक बचाउ अभियान लुम्बिनी प्रदेशको आयोजनामा गरिएको विरध प्रदर्शनका क्रममा उनीहरुलाई मिलनचोकबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

चक्काजाम गर्ने तयारीमा रहेका प्रदर्शनकारीलाई प्रहरीले चक्काजाम गर्नुभन्दा अगाडि नै नियन्त्रण लिएको हो ।

उनीहरूलाई हाल इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register