त्रिविको कुनै पनि परीक्षामा एआईको प्रयोग गरे परीक्षा रद्द हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कुनै पनि परीक्षामा एआईको प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिविले एक सुचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कुनै पनि तहको परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने जनाएको हो । असोज ७ गते बसेको त्रिविको बैठकले एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गर्ने निर्णय गरेको हो […]

Sep 24, 2024 - 08:09
 0
त्रिविको कुनै पनि परीक्षामा एआईको प्रयोग गरे परीक्षा रद्द हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कुनै पनि परीक्षामा एआईको प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिविले एक सुचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कुनै पनि तहको परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने जनाएको हो ।

असोज ७ गते बसेको त्रिविको बैठकले एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

परीक्षा हलमा अनुसाशन हिन क्रियाकलाप गर्ने, मोबाइलको प्रयोग गरेर उत्तर लेख्नेलगायतका गतिविधि बढ्न थालेपछि त्रिबिले यस्तो कदम चालेको छ ।

यस्तो छ सुचना:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register