अन्तरिक्षमा साढे ३ महिनादेखि अड्किएकी सुनिता विलियम्स फेरि बनिन् आईएसस कमान्डर

काठमाडौं । भारतीय मूलकी अन्तरिक्षयात्री सुनिता विलियम्स पुन: इन्टरनेसनल स्पेस स्टेसन (आईएसस)को कमान्डर बनेकी छन् । रसियन अन्तरिक्षयात्री ओलेग कोनोनेन्को पृथ्वीमा फर्किएपछि सुनिता १२ वर्ष सात दिनपछि पुनः आईएसस कमान्डर बनेकी हुन् ।  नेतृत्व हस्तान्तरण गर्ने काम अमेरिकी समय अनुसार आइतवार बिहान आईएसएसमै भएको थियो । त्यसक्रममा सुनिताले कोनोनेन्कोप्रति आभार व्यक्त गरेकी थिइन् । आफूहरूलाई कोनोनेन्कोको समूहले स्वागत गरेर सबै कुरा व्यवस्थित गरिदिएकोमा उनले धन्यवाद समेत दिएकी थिइन् ।  यसअघि सन् २०१२ मा &lsq...

Sep 24, 2024 - 07:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register