जसपा नेपालले गठन गर्‍यो ८ सदस्यीय सचिवालय

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले ८ सदस्यीय सचिवालय गठन गरेको छ । पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले सचिवालय गठन गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । सचिवालयमा अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष रकम चेमजोङ, उपाध्यक्षहरु राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, शिवलाल थापा मगर, विद्युत बज्राचार्य, महासचिवद्वय लालबाबु राउत र रामकुमार […]

Sep 24, 2024 - 10:41
 0
जसपा नेपालले गठन गर्‍यो ८ सदस्यीय सचिवालय

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले ८ सदस्यीय सचिवालय गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले सचिवालय गठन गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

सचिवालयमा अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष रकम चेमजोङ, उपाध्यक्षहरु राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, शिवलाल थापा मगर, विद्युत बज्राचार्य, महासचिवद्वय लालबाबु राउत र रामकुमार शर्मा तथा सचिव लिलादेवी सिटौला छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register