दीपल ईभीका ब्रान्ड एम्बास्डरमा पारस खड्का नियुक्त
काठमाडौं । चाङ्गन नेपालले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवं नेपाल क्रिकेट संघका सचिव पारस खड्कालाई दीपल ईभीको आधिकारिक ब्रान्ड एम्बास्डरमा नियुक्त घोषणा गरेको छ । मङ्गलबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले खड्कालाई एम्बास्डरमा नियुक्त गरको हो । कार्यक्रममा खड्काले दीपल ईभीसँग आबद्ध हुन पाउँदा हर्षित भएको प्रतिक्रिया दिए । “यति धेरै फिचरले भरिएको ईभी यति कम मूल्यमा छ जुन यो सेग्मेन्टमै छैन,” उनले भने, “इनोभेसन र टेक्नोलोजीमार्फत् ईभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दीपलसँग आब...
What's Your Reaction?