झन्डै ५९ अंकले घट्यो सेयर बजार, परिसूचक २४ सयको विन्दुमा  

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ९३ अंकले घटेर २४७० दशमलव ३९ को विन्दुमा पुगेको छ । मंगलबार ३०९ कम्पनीका ७७ हजार २ सय ६४ पटकको कारोबारमा १ करोड ५५ लाख ४ हजार ९ सय २९ कित्ता सेयर खरिद बिक्री भएको […]

Sep 24, 2024 - 10:41
 0
झन्डै ५९ अंकले घट्यो सेयर बजार, परिसूचक २४ सयको विन्दुमा  

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ९३ अंकले घटेर २४७० दशमलव ३९ को विन्दुमा पुगेको छ ।

मंगलबार ३०९ कम्पनीका ७७ हजार २ सय ६४ पटकको कारोबारमा १ करोड ५५ लाख ४ हजार ९ सय २९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

१० कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको घटेको छ भने एउटा स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये सबै घटेर राताम्मे भएका छन् भने एनएलजी इन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register