सरकारले मागेको खण्डमा टेलिग्रामले प्रयोगकर्ताको आईपी एड्रेस र फोन नम्बर उपलब्ध गराउने

  काठमाडौं । मेसेजिङ एप टेलिग्रामले अब सरकारी निकायलाई प्रयोगकर्ताको आईपी एड्रेस र फोन नम्बर उपलब्ध गराउने भएको छ । गैरकानुनी काममा आवद्ध भएका प्रयोगकर्ताको विवरण सम्बन्धित नियामक निकायले मागेको खण्डमा टेलिग्रामले उपलब्ध गराउने भएको हो ।  ब्लुमबर्गका अनुसार उक्त प्लेटफर्मले आफ्नो नीति नै परिवर्तन गरेर यस पहललाई अगाडि बढाएको छ । टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोवले सोमबार एक पोस्ट राख्दै आपराधिक गतिविधिमा आफ्नो प्लेटफर्म दुरुपयोग नहोस् भन्नका लागि नीति नै परिवर्तन गरेको बताएका छन् । ...

Sep 24, 2024 - 14:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register