पत्रकार महासंघ कोशी उपाध्यक्ष ढुङ्गानालाई पितृ शोक

झापा, ८ असोज । नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष लवदेव ढुङ्गानालाई पितृ शोक परेको छ । ढुङ्गानाका पिता देवीप्रसाद ढुङ्गानाको ९१ वर्षको उमेरमा निधन भएको हो । पाँचथरको फिदिम नगपालिका–२ साम्दिन घर भएका ढुङ्गाना अस्वस्थ्व भएपछि उपचारका लागि झापाको बिर्तामोडस्थित वीएण्डसी अस्पताल ल्याइएको थियो । १९९१ साल साउनमा जन्मिएका ढुङ्गानाका श्रीमती लुमादेवी तथा सात छोरा [...] The post पत्रकार महासंघ कोशी उपाध्यक्ष ढुङ्गानालाई पितृ शोक appeared first on Jhapa Online.

Sep 24, 2024 - 15:34
 0
पत्रकार महासंघ कोशी उपाध्यक्ष ढुङ्गानालाई पितृ शोक

झापा, ८ असोज । नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष लवदेव ढुङ्गानालाई पितृ शोक परेको छ ।

ढुङ्गानाका पिता देवीप्रसाद ढुङ्गानाको ९१ वर्षको उमेरमा निधन भएको हो । पाँचथरको फिदिम नगपालिका–२ साम्दिन घर भएका ढुङ्गाना अस्वस्थ्व भएपछि उपचारका लागि झापाको बिर्तामोडस्थित वीएण्डसी अस्पताल ल्याइएको थियो । १९९१ साल साउनमा जन्मिएका ढुङ्गानाका श्रीमती लुमादेवी तथा सात छोरा र ५ जना छोरी रहेका छन् । जसमध्ये लवदेव नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष हुन् । त्यस्तै लक्ष्मी ढुङ्गाना पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुन् ।

The post पत्रकार महासंघ कोशी उपाध्यक्ष ढुङ्गानालाई पितृ शोक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register