एकैपटक १ सय ४३ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १ सय ४३ जना प्रहरी नायब उपरीक्षकहरुको सरुवा गरेको छ ।   असोज ७ गतेको निर्णय अनुसार सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले डीएसपीहरुको सरुवा तथा काजको निर्णय गरेका हुन् । २०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ ।  […]

Sep 24, 2024 - 17:37
 0
एकैपटक १ सय ४३ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १ सय ४३ जना प्रहरी नायब उपरीक्षकहरुको सरुवा गरेको छ ।   असोज ७ गतेको निर्णय अनुसार सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले डीएसपीहरुको सरुवा तथा काजको निर्णय गरेका हुन् ।

२०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा रहेका अनिल ठकुरीलाई इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङ सरुवा गरिएको छ ।

त्यस्तै, प्रहरी वृत्त महाराजगञ्जबाट डीएसपी अमरबहादुर थापा क्षेत्रीलाई बागमती प्रदेश प्रहरी कार्यालय प्रहरी नायब महानिरीक्षकको सचिवालय हेटौडामा सरुवा गरिएको छ ।

को कहाँ पुगे ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register