नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षकहरूको सरुवा

झापा, ८ असोज । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षकहरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार उनीहरूको सरुवा गरेको हो । २०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ ।यस्तो छ सरुवा विवरण The post नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षकहरूको सरुवा appeared first on Jhapa Online.

Sep 24, 2024 - 16:42
 0
नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षकहरूको सरुवा

झापा, ८ असोज । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षकहरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार उनीहरूको सरुवा गरेको हो । २०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ ।
यस्तो छ सरुवा विवरण

The post नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षकहरूको सरुवा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register