नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । लिग २ क्रिकेट अन्तरगत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किंग सिटीमा पौनै ९ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण सम्भव भएन । निरन्तरको वर्षाका कारण खेल रद्द भएपछि दुवै टोलीले १-१ अङ्क बाँडेका छन् । चार खेलमध्ये नेपालले एक अंक मात्रै जोड्न सफल भएको छ । नेपाल […]

Sep 24, 2024 - 18:25
 0
नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । लिग २ क्रिकेट अन्तरगत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

क्यानडाको किंग सिटीमा पौनै ९ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण सम्भव भएन । निरन्तरको वर्षाका कारण खेल रद्द भएपछि दुवै टोलीले १-१ अङ्क बाँडेका छन् ।

चार खेलमध्ये नेपालले एक अंक मात्रै जोड्न सफल भएको छ । नेपाल पहिलो खेलमा क्यानडासँग दुई पटक र ओमानसँग एक पटक पराजित भएको थियो ।

अव नेपाल, क्यानडा र ओमानबीच त्रिकोणात्मक टी २० सिरिज हुनेछ । त्यसपछि नेपाल लिग २ कै अर्को सिरिज खेल्न अमेरिका जानेछ ।

लिग २ मा नेपाल ८ खेलबाट ३ अंकका साथ सातौं स्थानमा छ । क्यानडा ११ खेलमा १४ अंकका साथ शीर्ष स्थानमा छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register