बाढीले बगाएको ग्याँस बुलेट एमालेको केन्द्रीय कार्यालय नजिक अड्कियो

काठमाडौँ ।  भक्तपुरको हनुमन्ते खोलाले बगाएको ग्याँस बुलेट च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको छ । उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको थियो । अहिले भने लिक रोकिएको छ । ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । 

Sep 28, 2024 - 08:16
 0
बाढीले बगाएको ग्याँस बुलेट एमालेको केन्द्रीय कार्यालय नजिक अड्कियो

काठमाडौँ । 

भक्तपुरको हनुमन्ते खोलाले बगाएको ग्याँस बुलेट च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको छ । उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको थियो । अहिले भने लिक रोकिएको छ ।

ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register