बिर्तामोडका विद्यालय भोलि बिदा

बिर्तामोड, १२ असोज । झापाको बिर्तामोड नगरपालिकाले भोलि (आइतबार) बिदा दिएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण बालबालिकालाई विद्यालय आउन–जान कठिनाई भएको र हालसम्म पनि वर्षा नरोकिएकाले नगरपालिकाले नगरभित्रका सबै संस्थागत तथा सामुदायिक विद्यालय बिदा दिएको हो । आज बसेको नगर प्रमुखस्तरीय निर्णयबाट हिउँदे–बर्षे बिदाबाट कट्टा हुने गरी मिति असोज १३ गते आइतबार [...] The post बिर्तामोडका विद्यालय भोलि बिदा appeared first on Jhapa Online.

Sep 28, 2024 - 17:18
 0
बिर्तामोडका विद्यालय भोलि बिदा

बिर्तामोड, १२ असोज । झापाको बिर्तामोड नगरपालिकाले भोलि (आइतबार) बिदा दिएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण बालबालिकालाई विद्यालय आउन–जान कठिनाई भएको र हालसम्म पनि वर्षा नरोकिएकाले नगरपालिकाले नगरभित्रका सबै संस्थागत तथा सामुदायिक विद्यालय बिदा दिएको हो ।

आज बसेको नगर प्रमुखस्तरीय निर्णयबाट हिउँदे–बर्षे बिदाबाट कट्टा हुने गरी मिति असोज १३ गते आइतबार बिदा दिने निर्णय भएको हो ।

The post बिर्तामोडका विद्यालय भोलि बिदा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register