बाढीले मकवानपुरको सिस्नेरी चौकी बगायो, सिन्धुलीको खुर्कोट र दुम्जाको चौकी डुबानमा

काठमाडौं। निरन्तरको वर्षासँगै आएको बाढीले  मकवानपुरको सिस्नेरी प्रहरी चौकी  बगाएको छ । चौकी भवन सिस्नेरी खोलाले बगाएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले जानकारी दिए । सुनकोसीको बहाव पसेपछि  सिन्धुलीको दुम्जास्थित प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खुर्कोट डुबानमा परेको उनले बताए । इलाका प्रहरी कार्यालय खुर्कोट सामान सुरक्षीत स्थानमा   सारिएको बताइएको छ ।

Sep 28, 2024 - 17:41
 0
बाढीले मकवानपुरको सिस्नेरी चौकी बगायो, सिन्धुलीको खुर्कोट र दुम्जाको चौकी डुबानमा

काठमाडौं। निरन्तरको वर्षासँगै आएको बाढीले  मकवानपुरको सिस्नेरी प्रहरी चौकी  बगाएको छ ।

चौकी भवन सिस्नेरी खोलाले बगाएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले जानकारी दिए ।

सुनकोसीको बहाव पसेपछि  सिन्धुलीको दुम्जास्थित प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खुर्कोट डुबानमा परेको उनले बताए ।

इलाका प्रहरी कार्यालय खुर्कोट सामान सुरक्षीत स्थानमा   सारिएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register