११ दिनपछि प्रधानमन्त्री स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । असोज ४ गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री ओली ११ दिनपछि स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओली सोमबार अपराह्न साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका हुन् । प्रधानमन्त्री ओलीले अमेरिकामा संयुक्त राष्ट्रसङ्घको महासभा सम्बोधन गरेका थिए भने अन्य कार्यक्रममा समेत सरिक भएका थिए […]

Sep 30, 2024 - 12:01
 0
११ दिनपछि प्रधानमन्त्री स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

असोज ४ गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री ओली ११ दिनपछि स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओली सोमबार अपराह्न साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका हुन् ।

प्रधानमन्त्री ओलीले अमेरिकामा संयुक्त राष्ट्रसङ्घको महासभा सम्बोधन गरेका थिए भने अन्य कार्यक्रममा समेत सरिक भएका थिए ।

तर, यता नेपालमा भने उनको आलोचना भइरहेको छ । बिहीबार रातिदेखि शनिबार साँझसम्म भएको अविरल वर्षाका कारण सयौंले ज्यान गुमाउँदा पनि उनले कुनै दतारुकता नदेखाएको भन्दै उनको आलोचना भइरहेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register