त्रिविको स्थगित परीक्षा असोज २१ गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गते हुने भएको छ । अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिभुवन विश्वविद्यालयले आइतबारका लागि तय गरिएको BSc/BA, BEd र BBS दोस्रो वर्षका परीक्षाहरु स्थगित गरेको हो। त्रिविका अनुसार  स्नातकोत्तर तहको आइतबार हुने परीक्षा भने यथावत रहेको छ ।

Sep 28, 2024 - 14:45
 0
त्रिविको स्थगित परीक्षा असोज २१ गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गते हुने भएको छ ।

अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिभुवन विश्वविद्यालयले आइतबारका लागि तय गरिएको BSc/BA, BEd र BBS दोस्रो वर्षका परीक्षाहरु स्थगित गरेको हो।

त्रिविका अनुसार  स्नातकोत्तर तहको आइतबार हुने परीक्षा भने यथावत रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register