ईभी रेन्ज: एनईडीसी, डब्लूएलटीपी वा सीएलटीसीमा झुक्किनु भयो ? थाहा पाइराख्नुहोस् सबै मापदण्ड
काठमाडौं । विश्वभर अहिले विद्युतीय सवारीसाधन (ईभी) लोकप्रिय बन्दै गइरहेका छन् । वातावरणीय लाभ र ब्याट्री प्रविधिमा भएको प्रगतिका कारण आईसीई गाडीभन्दा विद्युतीय गाडी रोज्नेको सङ्ख्या बढ्दो छ । विद्युतको प्रचुर सम्भावना भएको नेपालमा पनि ईभी बहस व्यापक बन्दै छ । सवारी साधनको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा रहेको ‘नाडा अटो शो २०२४’ ईभीमय बनेको छ । आईसीई गाडीभन्दा ईभीमा बैंक तथा वित्तीय संस्थाले बढी र सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका छन् । यसबाट पनि सर्वसाधारण ईभी खरिद गर्न प्रेरित भएका छन् । ईभी ...
What's Your Reaction?