मलेसियामा नेपाली युवाको हत्या

झापा, १९ भदौ । वैदेशिक रोजगारीमा मलेसिया गएका एक नेपालीको हत्या भएको छ । मलेसियन प्रहरीका अनुसार सिराहाका रुपेश यादवको हत्या भएको हो । उनकै साथी मिलन गुरुङले सोमबार राति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए । साथीको हत्या गरेपछि भागेका मिलनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । The post मलेसियामा नेपाली युवाको हत्या appeared first on Jhapa Online.

Sep 4, 2024 - 02:38
 0
मलेसियामा नेपाली युवाको हत्या

झापा, १९ भदौ । वैदेशिक रोजगारीमा मलेसिया गएका एक नेपालीको हत्या भएको छ ।

मलेसियन प्रहरीका अनुसार सिराहाका रुपेश यादवको हत्या भएको हो । उनकै साथी मिलन गुरुङले सोमबार राति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए । साथीको हत्या गरेपछि भागेका मिलनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

The post मलेसियामा नेपाली युवाको हत्या appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register