इन्टरनेट सेवाको शुल्क आफूखुसी नलिन सेवाप्रदायकलाई निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई ग्राहकबाट आफूखुसी ‍शुल्क नलिन निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार आर्थिक विश्लेषण शाखामार्फत जारी गरेको परिपत्रमा ग्राहकसँग लिने शुल्क तथा महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणबाट स्वीकृति प्राप्त गरेर मात्र लागू हुनुपर्ने जनाएको छ । केही इन्टरनेट सेवा प्रदायकहरूले सेवाका शुल्क तथा महसुल दर स्वीकृत नगरी सामाजिक सञ्जाल, पत्रपत्रिका र आफ्नै वेबसाइटहरूमा सूचना प्रकाशित गरी कार्यान्वयन गरेको पाइएको भन्दै प्रा...

Sep 6, 2024 - 05:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register