एमबीबीएस अध्यापनका लागि कलेजहरूको सिट निर्धारण (सूची सहित)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले  एमबीबीएस अध्यापनका लागि कलेजहरूको सिट निर्धारण गरेको छ । शुक्रबार गरिएको सिट निर्धारणमा झापाको बी एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि ५० सिट पाएको छ । यस्तै राप्ती र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि ५०–५० सिट छुट्याइएको छ । यस्तो छ सूची  

Sep 6, 2024 - 17:23
 0
एमबीबीएस अध्यापनका लागि  कलेजहरूको सिट निर्धारण (सूची सहित)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले  एमबीबीएस अध्यापनका लागि कलेजहरूको सिट निर्धारण गरेको छ ।

शुक्रबार गरिएको सिट निर्धारणमा झापाको बी एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि ५० सिट पाएको छ ।

यस्तै राप्ती र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि ५०–५० सिट छुट्याइएको छ ।

यस्तो छ सूची  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register