पत्रकार किशोर नेपालको फेसबुक अकाउन्ट ह्याक

काठमाडौं । वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालको १० हजार बढी फलोअर भएको फेसबुक अकाउन्ट पुन: एक पटक ह्याक भएको छ ।  नेपालले यसबारे सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै जानकारी दिएका छन् । यसबाहेक उनका साथीहरूले समेत सामाजिक सञ्जालमा उनको फेसबुक अकाउन्ट ह्याक भएको र सो अकाउन्टबाट जथाभावी मेसेज आइरहेको लेखेका छन् । त्यस्तै उक्त अकाउन्ट ह्याक भएपछि उनले नयाँ फेसबुक अकाउन्ट खोलेका छन् । जहाँ उनले अकाउन्ट ह्याक भएकोबारे फेसबुकको मातृ कम्पनी मेटालाई जानकारी गराइसकेको जनाएका छन् । तर यसपटक भने साइबर ब्युरोकहाँ उजु...

Sep 21, 2024 - 07:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register