झापाको कन्काई नदीमा डुबेर एक जनाको मृत्यु

झापा, ५ असोज । झापाको कन्काई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका १० स्थित टेग्रामा पानीमा डुबिरहेको अवस्थामा आज दिउँसो एउटा बेवारिसे शव फेला परेको हो । उत्तानो परेको, अनुहार पानीमा डुबेको करिब ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरूले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए । इलाका प्रहरी कार्यालय [...] The post झापाको कन्काई नदीमा डुबेर एक जनाको मृत्यु appeared first on Jhapa Online.

Sep 21, 2024 - 15:22
 0
झापाको कन्काई नदीमा डुबेर एक जनाको मृत्यु

झापा, ५ असोज । झापाको कन्काई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका १० स्थित टेग्रामा पानीमा डुबिरहेको अवस्थामा आज दिउँसो एउटा बेवारिसे शव फेला परेको हो ।

उत्तानो परेको, अनुहार पानीमा डुबेको करिब ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरूले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापा मगरको अनुसार केही दिन अघि कन्काई नदीमै डुबेर २ जनाको मृत्यु भएको थियो ।

The post झापाको कन्काई नदीमा डुबेर एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register