चरित्र हत्या गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

भक्तपुर । पछिल्लो समय विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने अभिव्यक्ति दिँदै आएका ‘भाइरलम्यान’ दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर व्युरो र भक्तपुर प्रहरीले निवासबाट प्रसाईंलार्ई पक्राउ गरेका हुन् । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित प्रसाईंको निवासमै ३ भ्यानसहित प्रहरी पुगेको थियो । गेट नखुलेपछि नाघेरै प्रहरी छिरेर पक्राउ गरेको हो । प्रहरी घरमा पक्राउ […]

Sep 22, 2024 - 11:09
 0
चरित्र हत्या गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

भक्तपुर । पछिल्लो समय विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने अभिव्यक्ति दिँदै आएका ‘भाइरलम्यान’ दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर व्युरो र भक्तपुर प्रहरीले निवासबाट प्रसाईंलार्ई पक्राउ गरेका हुन् ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित प्रसाईंको निवासमै ३ भ्यानसहित प्रहरी पुगेको थियो ।
गेट नखुलेपछि नाघेरै प्रहरी छिरेर पक्राउ गरेको हो ।

प्रहरी घरमा पक्राउ गर्न आएपछि प्रसाईंले केही समर्थकलाई नाराबाजीको लागि आउन आग्रह गरेका थिए । तर उनीहरु नआइपुग्दै प्रहरीले पक्राउ गरेर लगेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register