दिनहुँ रेकर्ड बनाउँदै सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ । सोमबार तोलाको १ लाख ५९ हजार २ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड कायम गरेको सुनको मूल्यले मंगलबार रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर १ लाख ५९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको […]

Sep 24, 2024 - 06:33
 0
दिनहुँ रेकर्ड बनाउँदै सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ ।

सोमबार तोलाको १ लाख ५९ हजार २ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड कायम गरेको सुनको मूल्यले मंगलबार रेकर्ड ब्रेक गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर १ लाख ५९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलाको १ हजार ९ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर १ हजार ९ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register