ललितपुरमा पहिरो : तीन जनाको मृत्यु

काठमाडौं । लगातारको वर्षापछि ललितपुरमा आएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको ललितपुर प्रहरीका एसएसपी शेखर खनालले जानकारी दिए । उनका अनुसार चुनिखेलमा पहिरोले एक घर बगाउँदा ४८ वर्षीया एक महिलाको मृत्यु भएको छ । यस्तै चापागाउँको टाखेलमा ५४ वर्षीया महिला र छम्पीमा एक […]

Sep 28, 2024 - 02:49
 0
ललितपुरमा पहिरो : तीन जनाको मृत्यु

काठमाडौं । लगातारको वर्षापछि ललितपुरमा आएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको ललितपुर प्रहरीका एसएसपी शेखर खनालले जानकारी दिए ।

उनका अनुसार चुनिखेलमा पहिरोले एक घर बगाउँदा ४८ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

यस्तै चापागाउँको टाखेलमा ५४ वर्षीया महिला र छम्पीमा एक जना महिलाको पहिरोमै परेर मृत्यु भएको छ ।

पहिरोमा केहीले भागेर ज्यान बचाएको एसएसपी खनालले बताए । स्थानीयलाई सचेत रहन आग्रह गरिएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register