महाङ्काल गाउँपालिकामा बाढीले प्रहरी चौकी बगायो

काठमाडौं । ललितपुरको महाङ्काल गाउँपालिकामा बाढीले प्रहरी चौकी बगाएको छ । महाङ्काल–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले जानकारी दिए । “वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारीसाधनसहित तीन वटा घर पनि बगेका छन् ।”, उनले भने । प्रहरीहरु भने सुरक्षित स्थानतर्फ गएको उनले बताए ।

Sep 28, 2024 - 08:01
 0
महाङ्काल गाउँपालिकामा बाढीले प्रहरी चौकी बगायो

काठमाडौं । ललितपुरको महाङ्काल गाउँपालिकामा बाढीले प्रहरी चौकी बगाएको छ ।

महाङ्काल–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले जानकारी दिए ।

“वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारीसाधनसहित तीन वटा घर पनि बगेका छन् ।”, उनले भने ।

प्रहरीहरु भने सुरक्षित स्थानतर्फ गएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register