काभ्रेमा बाढीपहिरो : मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरोले काभ्रेपलाञ्चोकमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ। १ बालिकासहित ३ जनाको मृत्यु हुँदा ११ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकले जनाएको छ । साथै, बाढीबाट १० जनाको उद्धार गरिएको छ भने एक जना घाइते भएका छन् । यस्तै काभ्रेको बनेपा नगरपालिका, बेथमनचोक गाउँपालीका, तेमाल गाउँपालीका र […]

Sep 28, 2024 - 07:49
 0
काभ्रेमा बाढीपहिरो : मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरोले काभ्रेपलाञ्चोकमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ।

१ बालिकासहित ३ जनाको मृत्यु हुँदा ११ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकले जनाएको छ ।

साथै, बाढीबाट १० जनाको उद्धार गरिएको छ भने एक जना घाइते भएका छन् ।

यस्तै काभ्रेको बनेपा नगरपालिका, बेथमनचोक गाउँपालीका, तेमाल गाउँपालीका र रोशी गाउँपालीकामा क्षति पुगेको ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register