बल्खु क्षेत्रमा बाढीमा फसेकाको उद्धार गर्दै सशस्त्र प्रहरी (तस्वीरहरू)

काठमाडौं । अविरल वर्षा कारण आएको बाढीले काठमाडौं उपत्यकासहित देशभर ठूलो जनधनको क्षति भएको छ । काठमाडौं उपत्यकामा अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ । केही बेपत्ता रहेका छन् भने २ हजारभन्दा धेरै जनाको उद्धार गरिएको छ । उद्दारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले बल्खु क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य […]

Sep 28, 2024 - 09:21
 0
बल्खु क्षेत्रमा बाढीमा फसेकाको उद्धार गर्दै सशस्त्र प्रहरी (तस्वीरहरू)

काठमाडौं । अविरल वर्षा कारण आएको बाढीले काठमाडौं उपत्यकासहित देशभर ठूलो जनधनको क्षति भएको छ ।

काठमाडौं उपत्यकामा अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ । केही बेपत्ता रहेका छन् भने २ हजारभन्दा धेरै जनाको उद्धार गरिएको छ ।

उद्दारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले बल्खु क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ ।

तस्वीरहरु-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register