बल्खु क्षेत्रमा बाढीमा फसेकाको उद्दार गर्दै सशस्त्र प्रहरी (तस्वीरहरू)
काठमाडौं । अविरल वर्षा कारण आएको बाढीले काठमाडौं उपत्यकासहित देशभर ठूलो जनधनको क्षति भएको छ । काठमाडौं उपत्यकामा अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ । केही बेपत्ता रहेका छन् भने २ हजारभन्दा धेरै जनाको उद्दार गरिएको छ । उद्दारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले बल्खु क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उद्दार कार्य […]
काठमाडौं । अविरल वर्षा कारण आएको बाढीले काठमाडौं उपत्यकासहित देशभर ठूलो जनधनको क्षति भएको छ ।
काठमाडौं उपत्यकामा अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ । केही बेपत्ता रहेका छन् भने २ हजारभन्दा धेरै जनाको उद्दार गरिएको छ ।
उद्दारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले बल्खु क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उद्दार कार्य गरिरहेको छ ।
तस्वीरहरु-
What's Your Reaction?