सुरुङमार्ग नजिक झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका

काठमाडौँ । नौबिसे नागढुंगा सडक खण्डमा रहेको सुरुङमार्ग नजिक रहेको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका गरिएको छ । लेदोसहितको पहिरोमा पुरिएको बस बुटवलबाट काठमाडौँ जादै गरेको भएको बताइएको छ । अहिले लेदोसहितको पहिरो हटाउने कार्य जारी रहेको अहिलेसम्म २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने […]

Sep 28, 2024 - 15:40
 0
सुरुङमार्ग नजिक झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका

काठमाडौँ ।

नौबिसे नागढुंगा सडक खण्डमा रहेको सुरुङमार्ग नजिक रहेको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका गरिएको छ ।

लेदोसहितको पहिरोमा पुरिएको बस बुटवलबाट काठमाडौँ जादै गरेको भएको बताइएको छ । अहिले लेदोसहितको पहिरो हटाउने कार्य जारी रहेको अहिलेसम्म २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने स्पष्ट हुन सकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register