सानेपामा एक विद्युतीय पोलमा आगलागी

काठमाडौं ।  सानेपाको एक विद्युतीय पोलमा आगलागी भएको छ। बल्खु खोला नजिकै रहेको पोलमा शनिबार राति सवा ८ बजे विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी  प्रभाग बल्खुका प्रहरी हवल्दार रेमन्त गिरीका अनुसार  आगो अझै निभिसकेको छैन। दमकल बोलाएर आगलागी नियन्‍त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

Sep 28, 2024 - 16:49
 0
सानेपामा एक विद्युतीय पोलमा आगलागी

काठमाडौं ।  सानेपाको एक विद्युतीय पोलमा आगलागी भएको छ।

बल्खु खोला नजिकै रहेको पोलमा शनिबार राति सवा ८ बजे विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरी  प्रभाग बल्खुका प्रहरी हवल्दार रेमन्त गिरीका अनुसार  आगो अझै निभिसकेको छैन।

दमकल बोलाएर आगलागी नियन्‍त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register