बाढी पहिरोबाट मृत्यु हुनेको संख्या दुई सय पुग्यो, २६ जना अझै बेपत्ता

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ । सोमबार अपरान्हसम्म  बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको नेपाल प्रहरीले जनाएको छ  । सोही घटनाबाट घाइते हुनेको संख्या १२७ पुगेको छ भने २६ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार सो अवधिमा  ४ […]

Sep 30, 2024 - 15:17
 0
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या दुई सय पुग्यो, २६ जना अझै बेपत्ता

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ ।

सोमबार अपरान्हसम्म  बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको नेपाल प्रहरीले जनाएको छ  ।

सोही घटनाबाट घाइते हुनेको संख्या १२७ पुगेको छ भने २६ जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार सो अवधिमा  ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ  ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register