बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं ।  बालुवाटारमा मन्त्रिपरिषद् बैठक  जारी  छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले  बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले बाढी, पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिने बुझिएको छ ।

Sep 30, 2024 - 15:05
 0
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं ।  बालुवाटारमा मन्त्रिपरिषद् बैठक  जारी  छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले  बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले बाढी, पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिने बुझिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register