एनआरएनए दिवसमा रुविनाको शुभकामना

लन्डन । गैरआवासीय नेपाली संघ, बेल्जियमकी महासचिव रुविना शर्माले नेपालको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा संस्थाले गरेको योगदान अनमोल रहेको बताएकी छन्।  एनआरएनए दिवसको अवसरमा शुभकामना दिंदै उनले एनआरएनएले विश्वभर छरिएर रहेका नेपालीको एकताको प्रतीक बनेर मातृभूमिसँग सम्बन्धित अनेकौं महत्वपूर्ण कार्य गर्दै आइरहेको पनि उल्लेख गरेकी छन् ।  ‘नेपाल र नेपालीको हितमा प्रवासी नेपालीहरूको निरन्तर […]

Oct 12, 2024 - 05:19
 0
एनआरएनए दिवसमा रुविनाको शुभकामना

लन्डन । गैरआवासीय नेपाली संघ, बेल्जियमकी महासचिव रुविना शर्माले नेपालको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा संस्थाले गरेको योगदान अनमोल रहेको बताएकी छन्। 

एनआरएनए दिवसको अवसरमा शुभकामना दिंदै उनले एनआरएनएले विश्वभर छरिएर रहेका नेपालीको एकताको प्रतीक बनेर मातृभूमिसँग सम्बन्धित अनेकौं महत्वपूर्ण कार्य गर्दै आइरहेको पनि उल्लेख गरेकी छन् । 

‘नेपाल र नेपालीको हितमा प्रवासी नेपालीहरूको निरन्तर सहयोग र समर्पणले देशलाई आत्मनिर्भर र समृद्ध बनाउने मार्गमा अझै बढी सफल होस्’ भन्ने शुभकामना पनि उनले दिएकी छन् ।

शुभकामना 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register