नेपाल टेलिकमको प्रमुखमा संगीता पहाडी नियुक्त

काठमाडौं । सरकारी लगानीको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रमुखमा संगीता पहाडी नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।  बैठकमा सहभागी एक मन्त्रिका अनुसार हाल निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाली रहेकी पहाडीलाई टेलिकमको नेतृत्वको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए । 

Sep 5, 2024 - 16:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register