नक्सालस्थित टेस्लाको शोरुममा आगलागी

काठमाडौं । नक्सालस्थित टेस्ला ईभीको शोरुममा आगलागी भएको छ । शुक्रबार मध्यान्ह अन्दाजी ११ः५५ तिर चार्जिङ सेन्टरमा इलेक्ट्रिक सर्ट भई आगलागी भएको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार स्थानीय प्रहरी र दमकलको सहायताले साढे १२ बजेसम्ममा आगो नियन्त्रणमा आइसकेको छ ।  गाडीमा आगलागी नभएको बताउँदै उनले अन्य  क्षतिको विवरण आउन बाँकी रहको जनाएका छन् ।

Sep 6, 2024 - 09:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register