एनसेलले ल्यायो नयाँ टिकटक प्याक, १७५ रुपैयाँमा एक सातासम्म अनलिमिटेड चलाउन सकिने

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले टिकटक प्याक सञ्चालनमा ल्याएको छ । सधैं अनका प्याकहरूमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश भएको हो । ग्राहकले करसहित १७५ रुपैयाँमा सात दिनसम्म अनलिमिटेड टिकटक चलाउन पाउँछन् । यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । सरकारबाट टिकटक प्रतिबन्ध फुकुवा गरेसँगै एनसेलले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरूमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो । यसको मतलब अब सधै...

Sep 6, 2024 - 14:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register