आज अर्थ समितिको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठक बस्दै छ । सिंहदरबारमा बस्ने बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

Sep 8, 2024 - 02:55
 0
आज अर्थ समितिको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठक बस्दै छ ।

सिंहदरबारमा बस्ने बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register