विन्डोज टर्मिनल के हो अनि कसरी प्रयोग गर्ने ?

काठमाडौं । तपाईं हामीले प्रयोग गर्ने विन्डोज वा म्याक देख्दा आधुनिक लाग्छ । त्यसमा हुने ग्राफिक्स र आइकनका कारण यो प्रणाली प्रयोग गर्न निकै सहज हुन्छ । तर, भित्रभित्रै यसले दशकौं पुरानो प्रविधि ‘कमान्ड लाइन’ मार्फत काम गरेको हुन्छ । त्यो कमान्ड लाइन टेक्स्टमा आधारित इन्टरफेस हो ।  कमान्ड लाइनलाई अपरेटिङ सिस्टमको जग नै मानिन्छ । कम्प्युटर अहिलेको जस्तो आधुनिक नहुँदा जे काम पनि कमान्ड मार्फत नै गर्नुपर्ने हुन्थ्यो । अर्थात् त्यतिबेला अहिले आइकनमा क्लिक गर्दा सोझै फाइल वा प्रोग्राम खोलेको जस्तो सजिलो थिएन । सामान्य भाषाम...

Sep 23, 2024 - 10:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register