मुखमा कालो टेप लगाएर प्रसाईंका समर्थक सडकमा (तस्वीरहरू)

काठमाडौं । चरित्रहत्या आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरु मुखमा कालो टेप लगाएर माइतीघरमा प्रदर्शन गरेका छन् । बोल्ने अधिकार हनन भएको भन्दै उनीहरु मंगलबार प्रर्दशनमा उत्रिएका हुन् । राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरुले प्रसाईंलाई विनाशर्त रिहा गर्नुपर्ने माग गरेका छन् । रास्वपा केन्द्रीय सदस्यको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित […]

Sep 24, 2024 - 08:13
 0
मुखमा कालो टेप लगाएर प्रसाईंका समर्थक सडकमा (तस्वीरहरू)

काठमाडौं । चरित्रहत्या आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरु मुखमा कालो टेप लगाएर माइतीघरमा प्रदर्शन गरेका छन् ।

बोल्ने अधिकार हनन भएको भन्दै उनीहरु मंगलबार प्रर्दशनमा उत्रिएका हुन् ।

राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरुले प्रसाईंलाई विनाशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।

रास्वपा केन्द्रीय सदस्यको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित निजी निवासबाटै पक्राउ गरेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register