झ्याप्ले खोलामा बस र माइक्रो पुरिँयो, १४ जनाको मृत्यु

काठमाडौं । झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएको अवस्थामा लु‍‍.१ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको बताइएको छ ।  बसको नम्बर भने खुलेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनास्थलमा प्रहरी वृत थानकोटका डीएसपी सुर्यप्रसाद सुवेदी नेतृत्वको टिम […]

Sep 28, 2024 - 15:53
 0
झ्याप्ले खोलामा बस र माइक्रो पुरिँयो, १४ जनाको मृत्यु

काठमाडौं । झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ ।

पहिरोले पुरिएको अवस्थामा लु‍‍.१ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको बताइएको छ ।  बसको नम्बर भने खुलेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनास्थलमा प्रहरी वृत थानकोटका डीएसपी सुर्यप्रसाद सुवेदी नेतृत्वको टिम खटिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register