पहिरोले पुरियो घर, पूर्ववडाध्यक्ष दम्पतीको मृत्यु

सिन्धुपाल्चोक । पहिरोले घर पुरिँदा पूर्ववडाध्यक्ष दम्पतीको मृत्यु भएको छ । ३६ घण्टायता लगातार भइरहेको वर्षाका कारण आएको बाढीले घर पुरिँदा जिल्लाको लिसंखुपाखर गाउँपालिका ३ का पूर्वडाध्यक्ष काजीबहादुर लामा र उनकी पत्नीको मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष राजु लामाका अनुसार राति १ बजेतिर आएको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । स्थानीय राति […]

Sep 28, 2024 - 03:17
 0
पहिरोले पुरियो घर, पूर्ववडाध्यक्ष दम्पतीको मृत्यु

सिन्धुपाल्चोक । पहिरोले घर पुरिँदा पूर्ववडाध्यक्ष दम्पतीको मृत्यु भएको छ ।

३६ घण्टायता लगातार भइरहेको वर्षाका कारण आएको बाढीले घर पुरिँदा जिल्लाको लिसंखुपाखर गाउँपालिका ३ का पूर्वडाध्यक्ष काजीबहादुर लामा र उनकी पत्नीको मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष राजु लामाका अनुसार राति १ बजेतिर आएको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

स्थानीय राति नै उद्धारमा पुगेका थिए तर, उनीहरू भने बचेनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register